विपद व्यवस्थापनका लागि विपद् प्रतिकार्ययोजना पारित, सबै मन्त्रालयलाई परिचालन गर्ने निर्णय समितिको निर्णय


Sambodhi Television    


<

असार २, काठमाडौं । गृहमन्त्रीको नेतृत्वमा रहेको विपद व्यवस्थापन कार्यकारी समितिको बैठक बुधबार बिहान बसेको छ । बैठकले विपद व्यवस्थापन गर्न विपद प्रतिकार्य योजना समेत पारित गरेको छ । साथै सबै मन्त्रालयलाई परिचालित गरेर बाढी–पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको कामलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । बैठकले सबै मन्त्रालयको संयुक्त प्रयासमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको हो । बैठकले मनसुनको एक सय दिनको अवधिमा गर्ने कार्ययोजनालाई पारित गरेको...


मेलम्चीमा भीषण बाढी, दर्जनौ वेपत्ता !


Sambodhi Television    


<

असार २, सिन्धुपाल्चोक । अविरल वर्षाका कारण सिन्धुपाल्चाकको मेलम्ची (इन्द्रावती) नदीमा आएको बाढीले दर्जनौ वेपत्ता भएका छन् । साँझ करिव ६ बजेतिर हेलम्बु–१ स्थित नाकोटेमा गएको पहिरोले थुनिएको नदीमा एक्कासी बाढी आएको हो । त्यस्तै परीक्षणक्रममा रहेको मेलम्ची आयोजनाको सुरुङको पानी आजै खोलामा छोडिएका कारण नदी थप उत्तेजित बनेको थियो । नदीमा आएको भीषण बाढीले हेलम्बु क्षेत्रका दर्जनौ बढी मानिसलाई बगाएको अनुमान गरिएको छ । केही घरहरु बगाएको विवरण प्राप्त भएको हेलम्बु गाउँपालिकाका अध्यक्ष...


राष्ट्रिय परीक्षा बोर्डले एसईई नतिजा साउन दोस्रो साता सार्वजनिक गर्ने 


Sambodhi Television    


<

जेठ ३१, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा साउन दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी तयारी गरेको छ । कोभिड–१९ को दोस्रो संक्रमणका कारण एसईई परीक्षा सञ्चालन गर्न सम्भव नभएपछि आन्तरिक मूल्यांकनका आधारमा नतिजा सार्वजनिक गर्ने तयारी भएको हो ।  सोही अनुसार असार २० गतेभित्र सबै विद्यालयले राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक मूल्यांकन पठाउन निर्देशन दिएको छ । विद्यार्थीको आन्तरिक मूल्यांकनबाट प्राप्त नतिजा असार २० गतेभित्र जिल्ला समन्वय एक...




  देशको राजनीति र कोभिडको कहानी 

  देशको राजनीति र कोभिडको कहानी 

Sambodhi Television | सोमबार २४ जेष्ठ, २०७८

ताजा अपडेट